दफा ४८
हदम्यादको व्यवस्था नभएकोमा फिराद गर्न सकिने

कुनै विषयमा फिरादपत्र दायर गर्ने सम्बन्धमा कानूनमा कुनै हदम्याद उल्लेख नभएको भए जहिले सुकै पनि फिराद गर्न सकिनेछ ।